प्रधानमन्त्री रोजगार कार्यक्रम ः धौलागिरिमा पाए १२० जनाले रोजगारी

विकल्प न्यूज/बेनी असार १७ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल निर्माणमा परिचालन गरिएको … Continue reading प्रधानमन्त्री रोजगार कार्यक्रम ः धौलागिरिमा पाए १२० जनाले रोजगारी